You are viewing the translated version of वित्तीय जानकारी इकाई प्रमुखको जिम्मेवारीबाट हटाउन सक्ने.

Section 32
वित्तीय जानकारी इकाई प्रमुखको जिम्मेवारीबाट हटाउन सक्ने
बित्तीय जानकारी इकाईको प्रमुख उपर राष्ट्र बैङ्कको कर्मचारीको रूपमा विभागीय कारबाही सुरु भएमा वा निजले कुनै कारणवश वित्तीय जानकारी इकाईको प्रमुखको कामलाई निरन्तरता दिन नसक्ने जानकारी गराएमा वा अन्य कुनै मनासिब कारण भएमा गभर्नरले समन्वय समितिक्रो संयोजकलाई जानकारी गराई निजको पदावधि समाप्त (हुनुअगावै वित्तीय जानकारी इकाईको प्रमुखको जिम्मेवारीबाट “हटाउन सक्नेछ।